जनकपुर । जनकपुरधाममा महिला-मानव अधिकार रक्षकहरुले महिला हत्या-हिंसा विरुद्ध र्याली निकालेका छन् । शुक्रबार जनकपुरधामको रामानन्द चोकबाट निकालिएको र्याली नगरको विभिन्न चोक हुँदै जिल्ला प्रहरी कार्यालय धनुषा अगाडि पुगेर कोण सभामा परिणत भएको छ । ’पानामा मात्र होइन् व्यवहारमा कानुन लागू गर, महिला हत्या हिंसा बन्द गर’ भन्ने नाराका साथ महिला अधिकारकर्मीहरले उक्त र्याली निकालेका…