Logo

कोशी प्रदेश सरकारले ल्यायो अध्यादेशमार्फत् ३६ अर्बको बजेट

काठमाडों । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । प्रदेशले ३६ अर्ब २४ करोड ३५ लाख १० हजार रुपैयाँको बजेट ल्याएको हो । अल्पमतमा रहेको सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेशमार्फत् बजेट सार्वजनिक गरेका हुन् । बजेटमा पुँजीगततर्फ १८ अर्ब २३ करोड ४२ लाख ५२ हजार र चालूतर्फ १४ अर्ब ३९ करोड…