काठमाडौं । नेकपा एमालेले प्रदेश १ को इन्चार्जको जिम्मेवारी राजेन्द्र गौतमलाई दिएको छ । केन्द्रीय सचिवालयको बिहीबार बसेको बैठकले गौतमलाई प्रदेश १ को इन्चार्जको जिम्मेवारी तोकेको हो । यसअघि देवराज घिमिरे इन्चार्ज रहेकोमा प्रतिनिधिसभाको सभामुख निर्वाचित भएपछि उनले पार्टीको सम्पूर्ण भूमिकाबाट अलग भएका छन् । यस्तै धनुषा जिल्ला इन्चार्जको जिम्मेवारी शीला यादवलाई दिएको छ ।…