Logo

कराँतेका १७ खेलाडी नेपालको प्रतिनिधित्व गर्देै भारतमा प्रतिस्पर्धा गर्ने

भैरहवा । बैशाख १० र ११ हुने स्पोर्टस् फेस्टिभल २०२२ मा नेपाली खेलाडी सहभागी हुने भएका छन् । भारतको न्यू दिघामा हुने फेस्टिभलको अन्तराष्ट्रिय कराँते प्रतियोगितामा भाग लिन जापान गोजुरियो कराँते डो मिसनको नेतृत्वमा १७ जना खेलाडीको टिमले प्रतिस्पर्धा गर्ने भएका हुन् । खेलाडीसहित ६ जना अफीसियल पनि भारत जाने तय भएको नेपाली टिमका प्रमुख…