Logo

अदानचुलीमा अविरल वर्षाले घर र पूर्वाधारमा ठूलो क्षति

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२ र ३ मा बिहीबार बिहान परेको अविरल वर्षाका कारण घर, पसल, सडक र सरकारी कार्यालयहरूमा ठूलो क्षति पुगेको छ। स्थानीय समय अनुसार बिहान ६ बजेबाट लगातार परेको वर्षाका कारण बजार क्षेत्रका अधिकांश घर तथा पालिकाको कार्यालयमा पानी पसेको अदानचुली गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहले जानकारी दिए। “पालिका कार्यालय र अधिकांश घरहरूमा…