मुगु । आन्तरिक राजस्व कार्यालय जुम्लाले आर्थिक वर्ष २०८१।०८२ मा तीन जिल्लाका ब्यावसायबाट ४९ करोड ४६ लाख राजस्व संकलन गरेको छ । आन्तरिक राजस्व कार्यालय जुम्लाका अनुसार आर्थिक वर्ष २०८१÷०८२ मा विभिन्न राजश्वका विभिन्न आम्दानीका शीर्षकबाट सो रकम संकलन भएको छ । ०८०।८१ मा भने ४६ करोड ५ हजार राजस्व सङ्कलन भएको थियो । गत…