मुगु। कर्णाली प्रदेश सरकारअन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा सञ्चालित मुगुम कार्मारोङ गाउँपालिका–१ पिप्लेडीमा निर्माण गरिएको च्यांग्रा स्रोत केन्द्र तीन वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन नसक्दा अलपत्र अवस्थामा पुगेको छ । आर्थिक वर्ष २०७६÷७७ मा प्रदेश सरकारको ९४ लाख र मुगुम कार्मारोङ गाउँपालिकाको २२ लाख गरी कुल १ करोड १६ लाख रुपैयाँ लागतमा सुरु गरिएको…