सुर्खेत । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा कर्णाली प्रदेशमा एक हजार चार सय तीन मतदान केन्द्र कायम गरिएको छ । सबैभन्दा बढी सुर्खेतमा मतदान केन्द्र कायम रहेका छन् भने सबैभन्दा कम हुम्लामा रहेको छन् । सल्यानमा दुई सय दुई मतदाना केन्द्र कायम गरिएको छ भने मतदान स्थलको संख्य एक सय १७ रहेको छ…