Logo

कर्णाली प्रदेश

कर्णाली माओवादी दलको नेता राजकुमार शर्मा



सुर्खेत । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशले संसदीय दलको नेतामा राजकुमार शर्मालाई चयान गरेको छ । आज बसेको प्रदेश समितिको बैठकले यो निर्णय गरेको प्रदेश अध्यक्ष विमला केसीले बताइन् । यद्यपी संसदीय दलको बैठकबाट निर्णय हुन बाँकी रहेको छ ।

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  २ : ०५ बजे