सुर्खेत — नेपाल टेलिकम कर्णाली प्रादेशिक निर्देशनालय सुर्खेतले कर्णाली प्रदेशभर सञ्चार सेवाको पहुँच विस्तारका लागि कार्य तीव्र पारेको छ। निर्देशक डा. कमल लामिछानेका अनुसार हालसम्म प्रदेशका ३७ पालिकामा सञ्चार सेवा विस्तार गरिएको छ। थप ५० पालिकासम्म सेवा पुर्याउन सर्भे कार्य जारी रहेको उनले बताए। “ग्रामीण र दुर्गम क्षेत्रमा नेटवर्क सुदृढीकरण गर्दै सञ्चार पहुँच बढाउने लक्ष्यका…