Logo

कर्णाली प्रदेशसभा बैठक बस्ने

सुर्खेत । कर्णाली प्रदेशसभाको बैठक आज (मंगलबार) दिउँसो ३ बजे बैठक बस्ने भएको छ । कर्णाली प्रदेशसभा नियमावली, २०८१ को नियम ६ को उपनियम ९२० र ९३० बमोजिम सभामुखले बैठक भदौ २ गते मंगलबार दिउँसो ३ बजे बस्ने गरी निर्धारण गरेको सूचनामा उल्लेख छ । प्रदेशसभा सचिवालयका सचिव डा. अर्जुनकुमार खड्काद्वारा जारी सूचनामार्फत बैठकको मिति…