काठमाडौं । काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगोलले निर्देशित जग्गा विकास (गाइडेड ल्यान्ड डेभलपमेन्ट–जीएलडी) नक्सालाई बस्ती, समाज र भूगोलको वास्तविक अवस्थामा आधारित बनाउनुपर्ने बताएकी छन् । उपप्रमुख डंगोलको अध्यक्षतामा बिहीबार पूर्वाधार निर्माण र सहरी व्यवस्थापनमा कार्य गर्ने कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुसँगको समन्वय बैठक भएको थियो । बैठकमा उनले यसअघि फिल्ड भिजिट नगरी बनाइएको नक्सालाई सच्याउनुपर्ने बताइन…