हेटौंडा । बागमती प्रदेश सरकारले सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइको प्रक्रिया सहज र छिटो बनाउनका लागि अत्याधुनिक क्षमता भएका पाँच थान मुद्रण मेसिन खरिद गरी स्थापना समेत गरेको छ । प्रदेश सरकारले खरिद गरेका ती मेसिनमध्ये एउटा मेसिनले प्रतिघन्टा करिब १५० वटा लाइसेन्स छाप्न सक्ने क्षमता राख्दछ । तर सुरक्षण मुद्रण विभागबाट अनुमति नआएकाले…