Logo

प्रदेश १, मधेश र बागमतीमा आंशिक बदलीको सम्भावना

काठमाडौं । मी प्रणाली छैन । पहाडी भूभागमा आंशिक बदली छ । दिउँसो प्रदेश १, मधेश र बागमतीमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । राति प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदलीको प्रक्षेपण गरिएको छ । शुक्रबार पहाडी भूभागमा आंशिक बदली हुने…