काठमाडौं । हाल देशभर पश्चिमी वायुको साथै पश्चिमी न्यून चापिय प्रणालीको पनि प्रभाव रहेको छ । जसका कारण हाल देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा र कोशी, बागमती प्रदेशको पहाडी क्षेत्रमा सामान्य बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । साथै, सुदूरपश्चिम र कर्णाली प्रदेशको थोरै स्थानहरुमा हल्का वर्षा र हिमपात भइरहेको छ…