Logo

सुदूरपश्चिमको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय मन्त्रीविहीन

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय मन्त्रीविहीन बनेको छ। पूर्वमन्त्री लक्ष्मण किशोर चौधरीले आर्थिक लेनदेनको अडियो सार्वजनिक भएपछि चैत १६ गते नैतिकताका आधारमा राजीनामा दिएपछि मन्त्रालयले हालसम्म नयाँ मन्त्री पाएको छैन। वर्तमानमा उक्त मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री कमलबहादुर शाहले सम्हालिरहेका छन्। उनले सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टीले नाम सिफारिस गरेलगत्तै नयाँ…