Logo

सुदूरपश्चिममा निर्वाचनको तयारी पूरा, टेलिफोन नभएको स्थानमा भी–सेटको व्यवस्था

धनगढी । सुदूरपश्चिम प्रदेशमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । सुदूरपश्चिम प्रदेश निर्वाचन कनर्यालय धनगढीका अनुसार सुदूरपश्चिम प्रदेशका २ हजार १ सय ९९ वटै मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका छन् । सबै निर्वाचन केन्द्रका मतदान अधिकृतसँग समन्वय जारी रहेको प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टले बताए । सुदूरपश्चिम प्रदेशका बझाङ,…