Logo

आगलागीबाट विस्थापितलाई राहत प्रदान

खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिकाले आगलागीबाट विस्थापित परिवारलाई राहत प्रदान गरेको छ । पुस १० गते भएको आगलागीबाट विस्थापित भएका ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोल बिस्कामका मंगलधन तामाङको परिवारलाई गाउँपालिकाले राहत प्रदान गरेको हो । विस्थापित परिवारलाई गाउँपालिकाले गाउँपालिकाको विपद कोषबाट नगद २० हजार, खाद्यान्न र भाँडाकुँडा प्रदान गरेको हो । गाउँपालिका अध्यक्ष गिरेन्द्रबहादुर राई, ऐसेलुखर्क गाउँपालिका–३…