Logo

झापाको शरणार्थी शिविरमा आगलागि, तीन घर जलेर नष्ट

झापा । झापाको दमक नगरपालिका–३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा आगलागि भएको छ । आइतबार बिहान भएको आगलागिबाट तीन घर जलेर पूर्ण रुपमा नष्ट भएका छन् । बिहान ३ बजे शरणार्थी शिविर सेक्टर सी फोर, छाप्रा नं ५३५ बस्ने भिमबहादुर घिमिरेको घरमा आगलागी भएको थियो । बाँसको टाटी बेरा र टिनको छानो भएको घरमा अचानक विद्युत…