Logo

मोतियाबिन्दुमुक्त महानगर बनाउने विराटनगरको लक्ष्य

विराटनगर । विराटनगर महानगरपालिकाले महानगरलाई मोतियाबिन्दुमुक्त नगर बनाउने लक्ष्यका साथ निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ । महानगरले विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोग लिएर विराटनगरलाई मोतियाबिन्दुमुक्त नगर बनाउने अभियानअन्तर्गत शिःशुल्क आँखा शिविर सञ्चालन गरेको हो । अभियानअन्तर्गत महानगरले हरेक वडामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्नेछ । शिविरबाट मोतियाबिन्दु पहिचान भएका बिरामीलाई विराटनगर आँखा अस्पतालले निःशुल्क…