विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विराटनगर–१६ दरैयाका सुकुम्वासी तथा असहाय परिवारको घर निर्माणमा शुक्रबार श्रमदान गरेका छन् । विपन्न र सुकुम्बासी परिवारका लागि उनले जस्ताको छानासहितको घर निर्माणका लागि श्रमदान गरेका हुन् । घर निर्माणले विपन्न स्थानीय बासिन्दा खुसी भएका छन् । स्थानीय शिव राईले आर्थिक अभावमा तीनजना छोराछोरी र दम्पति गरी परिवारका…