Logo

मधेश प्रदेश सरकारविरुद्ध नाराबाजी तथा विरोध जुलुस

जनकपुर । जनकपुरधाममा मधेश प्रदेश सरकारविरुद्ध सहिद परिवारका सदस्यहरुले नाराबाजी गर्नुका साथै विरोध जुलुस निकालेका छन् । विभिन्न माग राख्दै हिजो (सोमबार)देखि शान्तिपूर्ण आन्दोलनमा उत्रेका मधेश प्रदेशका आठवटै जिल्लाका सहिद परिवारका सदस्यहरुले आज प्रदेश सरकारविरुद्ध नाराबाजी गर्दै जुलुस निकालेका हुन् । जनकपुरधामको मुख्य चोकहरुको परिक्रमा गर्दै जनक चोकमा कोण सभा गरेका छन् । उनीहरुले मधेशी…