Logo

मधेश प्रदेश सभाको छैठौं अधिवेशन आव्हान

जनकपुर । मधेश प्रदेश सभाको छैठौं अधिवेशन आव्हान गरिएको छ । बिहीबार (आज) प्रदेश प्रमुखको कार्यालयले एक विज्ञप्ति जारी गर्दै मधेश प्रदेश सभाको छैठौं अधिवेशन आव्हान गरेको हो । मधेश प्रदेश सरकारको मन्त्रिपरिषदको २०८२÷०५÷०४ गतेको बैठकबाट प्रदेश सभाको छैठौं अधिवेशन आव्हान गर्ने निर्णयानुसार सिफारिस भई आएको अनुसार नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोनिम…