Logo

मधेस प्रदेशसभाबाट संकल्प प्रस्ताव बहुमतले पारित, उपभोक्ता समितिबाट काम गराउने बाटो खुल्यो

जनकपुर । उपभोक्ता समितिबाट काम गराउने गरी पेश गरिएको संकल्प प्रस्ताव मधेस प्रदेशसभाबाट बहुमतले पारित भएको छ । उपभोक्ता समितिबाट काम गराउने गरी चालु आर्थिक वर्ष २०८१÷०८२ को बजेट वक्तव्यको १४७ बुँदा संशोधन गर्न प्रदेशसभामा पेश गरिएको संकल्प प्रस्ताव बहुमतले पारित भएको हो । संकल्प प्रस्तावको पक्षमा ४३ र विपक्षमा १६ प्रदेशसभा सदस्यले मतदान गरेका…