रौतहट । रौतहटको ग्रामिण भेगमा सिमावर्ती नाकाबाट कुखुराको चल्ला तस्करी बढेपछि प्रहरीले निगरानी बढाएको छ । भारतिय कुखुराको चल्ला वैधानिक तरिकाले ल्याउँदा प्रक्रिया झन्झटिलो हुने भएकाले सीमा क्षेत्रमा अवैध कारोबारमा वृद्धि भएको गुनासो आएपछि प्रहरीले निगरानी बढाएको हो । यहि क्रममा रौतहट प्रहरीले सिमावर्ती नाका भारतबाट भन्सार छली गरेर अवैध रुपमा नेपाल ल्याईएको ब्रोईलर कुखुराको…