Logo

चार महिनापछि मधेश प्रदेश सभा बैठक बस्दै

काठमाडौं । करिब चार महिनापछि मंगलबार (आज) मधेश प्रदेश सभाको बैठक बस्न लागेको छ । बैठक दिउँसो १ बजे बस्ने सचिवालयले जनाएको छ । आजबाट प्रदेश सभाको चौथो अधिवेशन शुरु हुन लागेको हो । प्रदेश सभाको तेस्रो अधिवेशनको बैठक गत भदौ २९ गते बसेको थियो । आज बस्ने बैठकमा प्राकृतिक श्रोत र धान समितिको प्रतिवेदन…