रौतहट । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सुबिधायुक्त भवनले प्रहरी कर्मचारीको मनोवल उच्च हुनुका साथै गुणस्तरीय सेवा प्रदानले सेवाग्राहिलाइ सहज हुने बताएका छन । जिल्ला प्रहरी कार्यालय रौतहटको नव–निर्मित भवनको सोमवार प्रहरी महानिरीक्षक कुँवरले उद्घाटन गर्दै सो कुरा बताएका हुन । विभिन्न महानुभावहरूले भवन निर्माण कार्यमा सहयोग पु¥याएको भन्दै उनले प्रशंसा समेत गरे । प्रहरी…