Logo

धानको समर्थन मूल्य कार्यान्वयन गर्न किसानको माग

भैरहवा । सरकारले प्रमुख कृषि बालीको समर्थन मूल्य तोके पनि कार्यान्वयन नभएको भन्दै किसानहरूले प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएका छन । अखिल नेपाल किसान महासंघ रुपन्देहीले सरकारले किसानहरू माथि गरेको उपेक्षित एवं  बीउ मलको अभावले कठिनाई भोग्नु परेको भन्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई ध्यानाकर्षण गराएका हुन् । नेपाली किसानहरुको हकहितको लागि अविरल संघर्षरत् एवं किसानहरूको आशा…