विराटनगर । कोसी प्रदेश सरकारको नेतृत्वमा आज दाबी प्रस्तुत हुँदै छ । कोसी सरकार निमार्णका लागि प्रदेश प्रमुखले दिएको समय सिमा आज सकिदैँ गर्दा नयाँ सरकारको दाबी पेस गर्न लागेका हुन् । नेपाली कांग्रेस तथा नेकपा माओवादी केन्द्रलगायतका दलले सभामुखलाई समेत जोडेर प्रदेश सरकारमा दाबी प्रस्तुत गर्न लागेका छन । तर, नेकपा एमालेले भने राजनीतिक दल…