काठमाडौं । नेपाल क्रिकेट संघको मधेश प्रादेशिक क्रिकेट संघको अध्यक्षमा सुनिल महासेठ निर्वाचित भएका छन् । शनिबार भएको संघको दोस्रो साधारण सभा तथा अधिवेशनबाट महासेठ अध्यक्ष निर्वाचित भएका हुन् । उपाध्यक्षमा रौतहटका पवनकुमार गुप्ता, सचिवमा सप्तरीका आयुष श्रेष्ठ र कोषाध्यक्षमा बाराका सुवास जयसवाल निर्विरोध निर्वाचित भए । निर्वाचित भएका ९ सदस्यमा सप्तरीका सतिशकुमार सिंह, सर्लाहीका…