Logo

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरी विश्वासको मत लिनु भन्दा अगाडि काँग्रेस संसादहरुसँग आन्तरिक छलफलमा

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले विश्वासको मत लिनु भन्दा अगाडि काँग्रेस संसादहरुसँग आन्तरिक छलफल गर्ने भएका छन् । विश्वासको मतका लागि आज दिउँसो ४ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । केन्द्रीय समीकरण अनुसार विश्वासको मत पाउने टुङ्गो नभएपछि मुख्यमन्त्री चौधरीले प्रदेश सभामा विश्वासको मत लिने वा सभालाई सम्बोधन गरेर राजीनामा घोषणा…