Logo

धनुषामा ७ नव जोडीको दाइजोमुक्त सामुहिक अन्तर्जातीय विवाह सम्पन्न

धनुषा । सतलोक आश्रम धनुषामा ७ नव जोडीहरुको दाइजो रहित सामुहिक विवाह सम्पन्न भएको छ । समाजलाई दाइजोमुक्त बनाउने अभियान अन्तर्गत धनुषाको मिथिला नगरपालिका २, बेलाचापीस्थित सतलोक आश्रम धनुषामा सन्त रामपालजी महाराजको ३८औँ बोध दिवसको अवसरमा आइतबार दाइजोमुक्त सामुहिक विवाह गराइएको हो ।  सन्त रामपालजी महाराजका अनुयायीहरुद्वारा फाल्गुन ३ गत्तेदेखि ५ गतेसम्मका लागि आयोजित तीन…