रौतहट । ईलाका प्रहरी कार्यालय गरूडामा नागरिक सहायता कक्ष संचालन गरिएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी कार्यलय परिसरमा नै नागरिक सहायता कक्ष संचालनमा ल्याइएको हो । नागरिक सहायता कक्षबाट प्रहरीले सेवा प्रवाहको गुनासो , उजुरी वा निवेदन लगायतका सेवा पाउने ईलाका प्रहरी कार्यालय गरूडाका प्रमुख डिएसपी राजन कार्कीले बताए । उनका अनुसार घरायसी…