जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले समाजमा विद्यमान बेथिति, विसङ्गति र विकृत निर्मूल गर्न नागरिकले आफ्नो कर्तव्य निर्वहन गर्नुपर्ने बताएका छन् । उनले नागरिक दायित्व निर्वाह भएपछि मात्र राजनीतिक नेतृत्व र कर्मचारी नियन्त्रित तथा कर्मठ हुने प्रस्ट्याए । नेपाल रिपब्लिक मिडियाद्वारा ‘म नागरिक म बनाउँछु नेपाल’ अभियानअन्तर्गत जनकपुरधाममा आइतबार आयोजना भएको बहस कार्यक्रमको आरम्भमा…