विराटनगर । कोशी प्रदेश सरकारले प्रजातन्त्र दिवसको अवसरमा प्रदेश भरिका महिला स्वयंसेविकाहरुलाई सम्मान गर्ने भएको छ । उनीहरुलाई प्रोत्साहनसाथ प्रदेश राजधानी विराटनगरमा सम्मान गरिने सरकारले जनाएको छ । विभिन्न कार्यक्रमका साथ तीन दिन (फागुन ६-८) सम्म दिवस मनाइने भएको छ । मुख्यमन्त्री केदार कार्कीले शिशु गर्भमा आएदेखि नै गर्भवती र त्यसपछि सुत्केरी महिलाको हेरचाहमा दिनरात…