विराटनगर । कोसी ब्यारेज पुलबाट खसेको यात्रुबाहक बसबाट २० जनाको उद्धार गरिएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले चालक र सहचालकसहित अहिलेसम्म २० जनाको उद्धार गरिएको जानकारी दिएका हुन् । सुनसरीका प्रहरी निरीक्षक वीरेन्द्रसिंह थापाका अनुसार, विराटनगरबाट सप्तरी जाँदै गरेको को १ ख ४६०१ नम्बरको यात्रुबाहक बस कोसीमा खसेको हो । बसमा सवार यात्रुको संख्या यकिन…