Logo

बाजुरामा हावाहुरी र असिना पानी, गहुँबालीमा क्षती

बाजुरा । बाजुरामा हावाहुरीसंगै असिना पानी परेको छ । यहाँका नौं वटै स्थानीय तहमा असिना पानी परेको हो । आइतबार विहानबाटै मौसममा बदलिए आएसंगै चिसो समेत बढेको छ ।हावाहुरी र असिना पानीले खेतमा लगाइएको गहुँ, जौं, आलु, प्याज र टमाटर लगायतको तरकारी बालीमा असर परेको हो । यहाँका किसानले हिउँदमा मेहेनत गरेर लगाएको खेती असिना…