काठमाडौं । प्रदेशको नाम कोशी राखेको विरोधमा शुरु भएको आन्दोलन हिंसात्मक बनेको छ । कोसी प्रदेश नाम खारेजीको माग राख्दै मंगलबार पहिचान पक्षधरले निकालेको झापाको दमकमा राँकेजुलुसमा प्रहरीले हस्तक्षेप गर्दा भएको झडपमा परेर आन्दोलनकारी र प्रहरी दुबै गरेर दुई दर्जन बढी घाइते भएका छन् । आन्दोलनकारीसँग भएको झडपमा परेर इलाका प्रहरी कार्यालय दमकका प्रमुख मनोजकुमार…