Logo

सिंजामा नेपाल र खस राज्यको नक्सा निर्माण हुने

मुगु । जुम्लाको सिंजा गाउँपालिका वडा नम्बर ३ को राईके डाँडामा नेपालको भौगोलिकता समेटिएको खस राज्यको नक्सा निर्माणका लागि शिलान्यास गरिएको छ । एक विशेष समारोहका बीच प्रतिनिधिसभा सदस्य विनिता कठायतको हातबाट नक्साको संरचना शिलान्यास गरिएको हो । शिलान्यास कार्यक्रममा सिंजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धिताल, उपाध्यक्ष सितली रोकाया, वडा अध्यक्षहरू, जनप्रतिनिधि तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय…