Logo

कोशी (लदी) पूजा चन्द्रपुरमा पनि मनाइयो

रौटहट । माझी समुदायले मनाउने कोशी (लदी) पूजाको अवसरमा चन्द्रनिगाहपुरमा मंगलबार सांस्कृतिक र्याली निकालिएको छ । चन्द्रपुर नगरपालिकाको विभिन्न स्थान परिक्रमा गरि चोकमा आएर कोण सभा भएको हो । कोण सभामा बोल्दै माझी समुदायका अगुवाहरुले आफ्नो सांस्कृतिक पर्व लोप हुँदै गएको र नयाँ पुस्तालाई थाहा नहुँदा यस बारेमा जानकारी दिनुपर्नेमा जोड दिए । साना बालबालिका…