Logo

रामसागर रामस्वरूप बहुमुखी क्याम्पसमा विवाद, विद्यार्थी आक्रोशित

जनकपुर । जनकपुरधामस्थित रामसागर रामस्वरूप बहुमुखी (राराब) क्याम्पसमा पुनः विवाद उत्पन्न भएको छ । आजदेखि सुरु भएको बीबीएस तेस्रो वर्षको परीक्षाको प्रवेशपत्र वितरणमा ढिलाइ गरिएपछि उत्पन्न विवादले उग्र रूप लिएको छ । केही विद्यार्थीहरुको प्रवेश पत्र क्याम्पसमा नभेटेपछि, विद्यार्थीहरुले स्ववियु सभापति मनिष यादवलाई जानकारी गराएका थिए । यादवले क्याम्पस प्रमुख वसन्त कर्णलाई प्रवेश पत्रबारे सोध्दा…