Logo

आनन्दी देवी सदायको शव बुझ्न परिवारलाई प्रहरीको दबाब

सिरहा । यौन दुव्र्यवहार घटनापछि न्याय नपाउँदा मृत भेटिएकी सिरहाको नवराजपुर गाउँपालिका–३ दोनवारी टोलकी २४ वर्षीया आनन्दी देवी सदायको शव बुझ्न परिवारलाई प्रहरीले दबाब दिएको छ । आनन्दी मंगलबार दिउँसो ३ बजे आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । प्रहरीले परीक्षणका लागि शव लहानस्थित प्रादेशिक अस्पताल पठाएको छ । तर, पीडित परिवारले शव बुझेका…