काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) कार्यकर्ताहरुले आज पनि पोखराको शहिदिचोकस्थित शहिद पार्कभित्रबाट सरकारविरुद्ध नाराबाजी गरेका छन्। पार्टी सभापती रबी लामिछानेलाई जिल्ला अदालतबाट जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा लैजाने क्रममा शहिद पार्कमा जम्मा भएका रास्वपाका नेता तथा कार्यकर्ताहरुले विरोध जनाउँदै चर्को नाराबाजी गरेका हुन्। गत मंगलबार पनि रास्वपाका कार्यकर्ताहरुले अदालतबाट प्रहरी हिरासतमा लैजाने क्रममा निषेधित क्षेत्र…