काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवको निर्देशनमा पर्साको वीरगञ्ज महानगरपालिका स्थित जनता सडक अन्तर्गतदेखि प्रसौनी विर्ता हुँदै इनर्वा मनियारी, जगरनाथपुर सडक (५ किमी) सम्मको नयाँ खानेपानी पाईपलाईन विस्तारको काम सुरु गरिएको छ । नेपाल खानेपानी संस्थान, वीरगञ्ज शाखाले रु २ करोड ५० लाखको लगानीमा शुक्रबारबाट उक्त परियोजनाको काम सुरु गरेको खानेपानीमन्त्री यादवको स्वकीय सचिवालयले जनाएको छ…