रामेछाप । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनका केन्द्रीय अध्यक्ष विनोद पाण्डेले नेपालको राष्ट्रियता, राष्ट्रिय अखण्डता र स्वाभिमान जोगाउन सैनिक र प्रहरीको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन रामेछापको दोस्रो जिल्ला अधिवेशनको मंगलबार मन्थलीमा उद्घाटन गर्दै पाण्डेले जो व्यक्तिले जेमा विशेषज्ञता प्राप्त गरेको हुन्छ उनीहरूले त्यसैमा केन्द्रित…