Logo

रंगेलीमा सडकमा बिस्कुन सुकाउन पुनः अनुमति, दुर्घटनापछि संशोधित निर्णय

विराटनगर । रंगेली–७ निचामारीमा ट्याक्टरले ठक्कर दिँदा एक बालिकाको ज्यान गएपछि बन्द गरिएको सडकमा बिस्कुन सुकाउने कार्य पुनः खोलिएको छ। सर्वपक्षीय सहमतिपछि रंगेली नगरपालिकाले व्यस्त राजमार्गको २० प्रतिशत क्षेत्रभित्र बिस्कुन सुकाउन दिने निर्णय गरेको हो। गत जेठ ५ गते मकैको बिस्कुन सडकमा सुकाइँदा ट्याक्टरले ठक्कर दिँदा १३ वर्षीया बालिकाको मृत्यु भएपछि नगरपालिका र स्थानीय प्रशासनले…