Logo

छात्रालाई अनुचित सन्देश पठाएपछि शिक्षक साह बर्खास्त

रौतहट । छात्रालाई अनुचित सन्देश पठाएको आरोपमा माध्यमिक विद्यालय गरुडाका शिक्षक रवीन्द्र प्रसाद साहलाई बर्खास्त गर्ने निर्णय गरेको छ । विद्यालय व्यवस्थापन समिति, वडा समिति, अभिभावक, राजनीतिक दलका प्रतिनिधि र समाजसेवीको संयुक्त बैठकले साहलाई तत्काल बर्खास्त गर्ने निर्णय गरेको हो । विद्यालयका पूर्वअध्यक्ष राजकुमार दासले यसअघि पनि साहले पटक पटक छात्रालाई दुव्र्यवहार गरेको र सामाजिक…