विराटनगर । लागू औषध तथा मदिरा दुव्र्यसनको नियन्त्रण र रोकथाममा जनचेतना फैलाउने उद्देश्यले मोरङ जिल्लाको बुढीगंगा गाउँपालिका–२ टंकिसिनवारी चोकबाट सुरु गरिएको ‘लागू औषध विरुद्धको ¥याली तथा कार्यशाला गोष्ठी’ सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङको आयोजना तथा कोशी प्रदेश सरकार, जिल्ला प्रहरी कार्यालय मोरङ, स्थानीय तह, बिराट टिचिङ अस्पताल लगायतका सरोकारवाला निकायहरुको सहकार्यमा आयोजना…