Logo

थारु समुदायको पहिचान संरक्षणको लागि थारु संग्रहालय स्थापना हुदैँ

जनकपुर । मधेश प्रदेश सरकारले थारु समुदायको भाषा, संस्कृति र पहिचानको संरक्षण तथा प्रवद्र्धनका लागि सप्तरीमा ‘रामानन्द सिंह थारु संस्कृति विकास तथा संरक्षण अध्ययन केन्द्र तथा थारु संग्रहालय’ स्थापना गर्ने भएको छ । थारु समुदायका अगुवा रामानन्द सिंह थारुको नाममा केन्द्र स्थापना गर्ने योजना ल्याइएको हो । मधेश प्रदेश सरकार अन्तर्गत उद्योग, वाणिज्य तथा पर्यटन…