Logo

सुदूरपश्चिमका मुख्यमन्त्रीले भोली विश्वासको मत लिने

धनगढी । सुदूरपश्मि प्रदेशका मुख्यमन्त्री राजेन्दसिंह रावलले भोली मुख्यमन्त्रीको विश्वासको मत लिने भएका छन् । संविधानको धारा १६८ को उपधारा ९२० बमो जिम गत २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका रावलले २६ माघ भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यताबीचमा अन्तिम अवस्थामा विश्वासको मत लिन लागेका हुन् । प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीका अनुसार मुख्यमन्त्रीले…